Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एमाले स्थायी कमिटी बैठक बस्दै, के छ एजेण्डा ?


    सोमबार, जेष्ठ १० २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अपरान्ह ४ बजे बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएका छन्।

    समसामयिक राजनीतिक घटनाक्रम र पार्टी भित्रका विवादबारे छलफल गर्न ओलीले बैठक बोलाएका स्राेतले जानकारी दिएकाे छ ।

    गत शुक्रबार सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेर चुनाव घोषणा गरेपछि एमालेकै नेता नेपाल पक्षलगायत नेपाली कांग्रेससहित विपक्षी ५ दलले विरोध गरिरहेका छन्। 

    विपक्षी ५ दलका सांसद आज सर्वोच्चमा रिट लिएर जान लागेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार