काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले वर्तमान समयमा राजनीतिक दलहरुका नेताहरु आफैँ पतन भएको र त्यसले गर्दा आफू दुखी भएको बताएका छन् ।
अध्यक्ष डा. भट्टराईले आइतबार बिहानै सामाजिक सञ्जालमा एक पोष्ट शेयर गर्दै तेस्मा भनेका छन्, हाम्रा नेताहरूको यो हदको पतनबाट अत्यन्त दुस्खित छु,चिन्तित छु ।
पछिल्लो समय राष्ट्रपति र प्रधानमन्त्रीसँग विछिप्त भएका नेताहरुले सामाजिक सञ्जालदेखि पत्रकार सम्मेलनलगायतमा दुवैको खुलेरै विरोध गरेपछि पूर्वप्रधानमन्त्री भट्टराईले सबैलाई सद्बुद्दि आओस भन्दै कामना समेत गरेका छन्।
नेताहरु आफ्नै हर्कतका कारण पतनको बाटोमा लागेको भन्दै भट्टराईले समयमै सत्मार्गमा नफर्किए नेताहरुलाई पनि भीरबाट लड्ने गाईलाई राम राम भनेझैँ भन्नु पर्ने उल्लेख गरेका छन्।
उनले लेखेका छन्,’हाम्रा नेताहरूको यो हदको पतनबाट अत्यन्त दु:खित छु,चिन्तित छु। सद्वुद्धि आओस्,सत्मार्गमा फर्किऊन् !! नत्र भीरबाट लड्ने गाईलाई राम राम!!’
हाम्रा नेताहरूको यो हदको पतनबाट अत्यन्त दु:खित छु,चिन्तित छु।सद्वुद्धि आओस्,सत्मार्गमा फर्किऊन्!! नत्र भीरबाट लड्ने गाईलाई राम राम!! https://t.co/H7drG8avqa
— Baburam Bhattarai (@brb1954) May 23, 2021
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend