Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओली–विद्या कुकर्मको प्रतिवाद गर्न डा. बाबुराम भट्टराईको आग्रह 


    शनिबार, जेष्ठ ८ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिले नयाँ चुनावको मिति तोक्नु संविधान खारेज गर्ने प्रपञ्च भएको बताएका छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराति प्रतिनिधिसभा भंग गरेर कात्तिक २६ र मंसिर ३ का लागि मिति तोकेपछि सामाजिक संजालमा डा. भट्टराईले लेखेका छन्–‘भित्री–बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र र सेटिङमा गत पुस ५ बाट जुन अलोकतान्त्रिक–असंवैधानिक–प्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो त्यसैको कडी हो यो ओली–विद्या कुकर्म ’ उनले ट्वीटरमा लेखेका छन् ‘यो कुनै मध्यावधि चुनाव होइन, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च हो । एकजुट होऔं, प्रतिवाद गरौं ।’

    twit.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार