काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा मन्त्रिपरिषद बैठक राखी संसद भंग गरी मध्यावधि निर्वाचनका लागि सिफारिस गरेका छन् । राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्रीले सिफारिस गर्नासाथ आगामी २०७८ कात्तिक २६ र मंसिर ३ म मध्यावधि निर्वाचनको मिति घोषणा गरेकी छन् ।
संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा केपी ओली र शेरबहादुर देउवाको दाबी नपुग्ने निर्णय गर्दै दुवै निवेदन खारेज गर्ने निर्णय लगत्तै शुक्रबार मध्यरातमा मन्त्रिपरिषद्को बैठक बसेको थियो ।
मन्त्रिपरिषदले प्रतिनिधिसभा भंग गर्दै आगामी कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचनको सिफारिस गरेको थियो । जसलाई राष्ट्रपति विद्या भण्डारीले सदर गरेकी छन् ।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend