Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपतिलाई प्रधानमन्त्रीको पत्र, धारा ७६ को उपधारा ५ वमाेजिम प्रक्रिया अघि बढाउनू


    बिहिबार, जेष्ठ ६ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ (५) को प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाई पत्र लेखेका छन् ।

    उनले आफूसँग संसदको विश्वास लिन सक्ने परिस्थिति नरहेको भन्दै बिहीबार मन्त्रिपरिषदको बैठकपछि राष्ट्रपतिलाई पत्र लेखेर नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ गर्न अनुरोध गरेका हुन् ।

    राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रधानमन्त्रीको पत्र राष्ट्रपतिसमक्ष आएको छ र राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको आग्रह अनुसार प्रक्रिया सुरु हुँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार