Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रियसभामा बादल पराजीत, खिमलाल देवकोटा बिजयी


    बिहिबार, जेष्ठ ६ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बागमती प्रदेशका लागि रिक्त राष्ट्रियसभा सदस्यको लागि हेटौडामा आज सम्पन्न उपनिर्वाचनमा तीन वटा पार्टीका साझा उम्मेदवार डा. खिमलाल देवकोटा बिजयी भएका छन्  । उनी ५०८८ मतभारसहित बिजयी भएका हुन् ।

    एमालेका माधव नेपाल समूहका देवकोटालाई नेपाली कांग्रेस,नेकपा माओवादी र राप्रपाले मत दिएका थिए ।

    एमालेका तर्फबाट उम्मेदवार बनेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ४०१४ मतभारसहित पराजीत भएका छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार