काठमाडौं । वागमती अन्य समूहको रिक्त एक सिटका लागि विहीबार भएको उपनिर्वाचनको मतगणना जारी छ। मतगणनाको प्रारम्भिक नतिजामा स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटाले अग्रता बनाएका छन्।
यो समाचार तयार पार्दासम्म स्थानीय तहको मतभारको गणना हुँदा देवकोटाले २३०४ मतभारत प्राप्त गरेका छन् भने उनलाई पछ्याइरहेका एमालेका रामबहादुर थापा बादलले १८५४ मतभारत प्राप्त गरेका छन्। नेमकिपाको उम्मेदवारले ३६ मतभार प्राप्त गरेका छन्।
स्थानीय तहका २३८ मत मध्ये २३३ मत खसेको थियो। स्थानीय तहमा देवकोटाले १२८, बादलले १०३ र नेमकिपाले २ मत पाएका छन्।
एमालेले बादललाई उम्मेदवार बनाएको थियो भने विपक्षी गठबन्धनको समर्थनमा देवकोटा स्वतन्त्र उम्मेदवार बनेका थिए
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend