Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • जेठ ६ गते हुने उपनिर्वाचनबारे छलफल गर्न गृहमन्त्री बादल नेपाल निवासमा


    मंगलबार, जेष्ठ ४ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । जेठ ६ गते हुने बागमती प्रदेश राष्ट्रिय सभाको उपनिर्वाचनबारे छलफल गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल निवास कोटेश्वर पुगेका छन् ।​

    बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उप निर्वाचनमा एमालेले थापा र विपक्षी गठबन्धन दुवैबाट डा खिमलाल देवकोटा उम्मेदवार बनेका छन् ।

    नेकपा एमालेभित्र विवाद भएका बेला नेता माधव नेपालको समेत समर्थन रहने विश्वासका साथ देवकोटालाई उम्मेदवार बनाएपनि अहिले एमाले मिलनबिन्दुतिर गएपछि माधव पक्षका मतदाता अन्योलमा परेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार