Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महन्थ-उपेन्द्रको संयुक्त विज्ञप्ति, आफैँ नेतृत्व गर्न पाए अघि बढ्ने अन्यथा प्रतिपक्षमै रहने


    मंगलबार, जेष्ठ ४ २०७८
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । जनता समाजवादी पार्टीले अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ति निकालेर तत्काल पार्टी सरकारमा सहभागी नहुने निर्णय गरेका छन्।

    तर,आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिने उनीहरूले प्रष्ट पारेका छन्।

    आज विज्ञप्ति जारी गरेका उनीहरूले पार्टी एकतालाई अझ सुदृढ गरी यसलाई बलियो बनाउन नेतृत्व र पार्टी सदस्य लाग्नेसमेत उल्लेख गरेका छन्।

    E1p2NyNUUAMt17B.jpgE1p2NyVVUAAe-AG.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार