Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • नेपाली कांग्रेसले बाेलायाे संसदीय दलकाे बैठक


    मंगलबार, जेष्ठ ४ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको कार्य समितिको बैठक बोलाएको छ । बुधबार दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको हो ।

    कांग्रेस नेताहरुका अनुसार मुलुकको समसामयिक घटनाक्रमबारे छलफल गर्न संसदीय दलको कार्यसमिति बोलाइएको हो । कोरोनाको महामारी उच्च विन्दुमा रहेका बेला बोलाइएको प्रतिपक्षीको संसदीय दलको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    संसदको बजेट अधिवेशन, कोरोना महामारी लगायतका विषयमा छलफल हुने कांग्रेसले जानकारी दिएको छ । सरकारले बजेट अधिवेसन बोलाउन ढिलाइ गरिरहेका बेला प्रतिपक्षले संसदीय दलको बैठक बोलाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार