Nepal Face
  • आइतबार, १० साउन २०८३
  • छिट्टै विश्वासको मत लिने प्रधानमन्त्री ओलीको दावी, स्वास्थ्य संकटकालबारे सरकार नै अन्यौलमा


    मंगलबार, जेष्ठ ४ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले सातामा एक/ एक उडान हुने गरी कतार र ग्वान्जाउमा हवाई उडान खोल्ने निर्णय गरेको छ ।

    यस्तै,  बैठकले कोभिड–१९ विरुद्धका स्वास्थ्य सामग्री  आपूर्ति नै रोकिएको भन्दै दुई देशमा सातामा एक/ एक उडान हुने गरी उडान खोल्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन्  ।

    मन्त्रिरिषद् बैठक कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको सन्दर्भमा केन्द्रित भएको थियो ।

    संसदमा विश्वासको मत नपाएपछि पदमुक्त भएर फेरि ठूलो दलको हैसियतमा प्रधानमन्त्री बनेका ओली विश्वासको मत लिन नसके पदमुक्त हुने अवस्था छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार