Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • कर्णालीका नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण


    सोमबार, जेष्ठ ३ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत। कर्णाली प्रदेशमा नवनियुक्त दुई जना मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् ।

    सोमबार उनीहरुलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शपथ ग्रहण गराएका हुन् ।

    जसमा आन्तरिक मामिला, कानून, युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएकी सीताकुमारी नेपाली र आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका गोपाल शर्माले सपथ ग्रहण गरेका हुन

    मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्दै शर्मा र नेपालीलाई मन्त्रीमा नियुक्त गरेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार