Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • ओली र नेपालबीच ‘वान अन वान’ वार्ता सुरु


    आइतबार, जेष्ठ २ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा ‘वान अन वान’ वार्ता सुरु भएको छ । 

    शुक्रबार दुई समूहका नेताहरु सहभागी बैठकले नेकपा एमालेभित्र देखिएको विवाद हल गर्न २ जेठ २०७५ को एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम गरेर अगाडि बढ्ने शुक्रबारको बैठकमा सहमति भएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार