Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • सरकारद्वारा ११ देशका लागि राजदूतहरुको सिफारिस (सूचीसहित)


    आइतबार, जेष्ठ २ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । सरकारले विश्वका विभिन्न ११ देशका लागि राजदूत सिफारिस गरेको छ।

    शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेको राजदूतहरुको सूची संसद सचिवालयमा सुनुवाइका लागि पठाइएको छ ।

    सरकारले सिफारिस गरेको नयाँ राजदूतहरुको सूची यसप्रकार रहेको छ ।

    • निर्मलराज काफ्ले (अष्ट्रिया)
    • जीवनप्रकाश श्रेष्ठ (इजिप्ट)
    • रमेशचन्द्र पौडेल (श्रीलंका)
    • कृष्णचन्द्र शर्मा (दक्षिण कोरिया)
    • सुम्निमा तुलाधर (अष्ट्रेलिया)
    • जंगबहादुर चौहान (रुस)
    • नारायणप्रसाद संग्रौला (म्यानमार)
    • युवराज कार्की (बहराइन)
    • कुलप्रसाद नेपाल (ब्राजिल)
    • सुमित्रा सुवेदी (डेनमार्क)
    • मेराज मुसलमान (साउदी अरेबिया)
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार