Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • प्रधानमन्त्रीज्यू ! जनता अकालमै मरिरहेका छन्, बिन्ती छ अक्सिजनको व्यवस्था गर्नेतर्फ लाग्नुहोस् : गगन थापा


    मंगलबार, बैशाख २८ २०७८
    2.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अक्सिजनको व्यवस्थापन तत्काल गर्न आग्रह गरेका छन्।

    कोरोना संक्रमित बिरामीहरू बच्ने अवस्था हुदाँहुदै अक्सिजनको अभावले गर्दा मरिरहेकाे उल्लेख गर्दै थापाले अक्सिजन आपूर्ति तथा वितरण गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन्। 

    मंगलबार सामाजिक सञ्जालमार्फत् एक भिडिओ संदेश जारी गर्दै थापाले अरू सबै कुरा छाडेर जनताको जीवन जोगाउन अनुरोध गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार