Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्रीज्यू तीन वर्षमै विश्वासको मत लिनुपर्ने अवस्था कसरी आयो?: शेरबहादुर देउवा


    सोमबार, बैशाख २७ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तीन वर्षमै विश्वासको मत लिनुपर्ने अवस्था कसरी आयो भनि प्रश्न गरेका छन् ।

    सोमबार प्रतिनिधिसभामा सहभागी भएका प्रमुख प्रतिपक्षी दलका नेता देउवाले जनताले झण्डै दुई तिहाई मत दिएकाे वाम गठबन्धनले तीन वर्षमै विश्वासको मत लिनुपर्ने अवस्था कसरी आयो भन्ने प्रश्न गरेका हुन् ।

    उनले वर्तमान सरकार भ्रष्टाचार र कुशासनमा लिप्त रहेको आरोप पनि लगाउँदै यो अवस्था प्रधानमन्त्रीले गर्नुभएको राजनीतिक दम्भ, कुशासन र भ्रष्टाचारका कारणबाट सिर्जना भएकाे बताएका छन् ।

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार