Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्ताे महामारीमा पनि कसैले भ्रष्टाचार गर्छ भने त्यो क्षम्य हुन्नः ओली


    सोमबार, बैशाख २७ २०७८
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश यस्ताे महामारीकाे संकटमा फसिरहेको अवस्थामा पनि कोही कसैले भ्रष्टाचार  गर्छ भने त्याे क्षम्य नहुने बताएका छन् ।

    सोमबार प्रतिनिधिसभा संसदमा सरकारको विश्वासको मत लिने क्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

    मुलुक संक्रमणसँग जुधिरहेको अवस्थामा, रोकथाम र उपचारमा जुटिरहेको अवस्थामा पनि कसैले अनुचित सोच्छ भने त्यस्तो गतिविधि क्षम नहुने र त्यस्तालाई कडा भन्दा कडा कारबाही गरिने ओलीले बताएका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार