Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देउवा र प्रचण्डबीच सिंहदरबारमा छलफल


    सोमबार, बैशाख २७ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा  काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सोमबार मध्यान्ह भेटवार्ता भएको छ ।

    एमालेको माधव नेपाल पक्षले ओलीलाई विश्वासको मत नदिने र संसद बैठकमा पनि सहभागी नहुने निर्णय गर्दै काँग्रेस–माओवादीको गठबन्धनलाई ओली सरकार ढाल्न सघाउने निष्कर्ष निकालेपछि अब नेपाल समूहसँग सहकार्य कसरी बलियो बनाउने भन्नेबारे देउवा र प्रचण्डबीच छलफल भएको नेता वर्षमान पुनले बताए । 

    बैठकमा आजको संसद बैठकमा काँग्रेस र माओवादी एकमत भएर ओलीको विपक्षमा प्रस्तुत हुने निर्णय पनि भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार