Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • पार्टी स्थायी समितिको बैठक सकिएलगत्तै राष्ट्रपति भेट्न शीतल निवास किन गए प्रधानमन्त्री ?


    बिहिबार, बैशाख २३ २०७८
    930
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।

    उनी बालुवाटारमा भएको पार्टी स्थायी समितिको बैठक सकिएलगत्तै राष्ट्रपति भेट्न शीतल निवास गएका हुन् । 

    अहिले प्रधानमन्त्री र राष्ट्रपतिबीच छलफल जारी छ।

    उस्रोतका अनुसार पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिन प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न पुगेका हुन्। 

    त्यसअघि ओलीसहित एमाले नेताले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतसँग बुधबार बुढानिलकण्ठ पुगेर विश्वासको मत मागेका थिए। तर कांग्रेसले विश्वासको मत दिन नसकिने प्रष्ट बताएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार