Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मुख्यमन्त्री पोखरेलको नियुक्तिमा असन्तुष्टि जनाउँदै लुम्बिनी प्रदेशसभा सदस्य डाँगीले दिए राजीनामा


    बुधबार, बैशाख २२ २०७८
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । लुम्बिनीमा नेकपा एमालेका प्रदेशसभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन् । 

    नेकपा एमालेको तर्फबाट दाङ निर्वाचन क्षेत्र नं. २ (ख) बाट निर्वाचित डाँगीले बुधबार सभामुख पूर्णबहादुर घर्तीलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।

    डाँगीले सभामुखज्यूलाई भेटेर राजीनामा दिएकाे स्राेतले बताएकाे छ ।

    मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति प्रक्रियामा असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएको बताइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार