Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • माओवादीले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र सचिवालयमा बुझायो (पत्रसहित)


    बुधबार, बैशाख २२ २०७८
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता औपचारिक रुपमा फिर्ता लिएको छ ।

    माओवादीका मुख्य सचेतक देव गुरुङले पार्टी बैठकले गरेको निर्णय अनुसार केपी ओली नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारी पत्र संसद सचिवालयमा बुझाएको बताए । 

    मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियाे। 

    181028907_814550082831725_165757628222765971_n_pSR1UIcL6p (1).jpg

    180085074_152073993529469_2612248276003986830_n_qJBC3XCO9s (1).jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार