Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेता पौडेल अस्वस्थ भएपछि कांग्रेसको पदाधिकारी बैठक स्थगित


    सोमबार, बैशाख २० २०७८
    970
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सदनबाट विश्वासको मत लिने भनेपछि यसबारे छलफल गर्न बाेलाएकाे नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ ।

    बरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएकाले बैठक स्थगित भएको स्राेतले बताएकाे छ ।

    दिउँसो दुई बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाइएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार