Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • प्रधानमन्त्रीले बिश्वासको मत लिने, जसपाले ओलीलाई सघाउला ?


    आइतबार, बैशाख १९ २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने भएका छन् ।

    मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी गरेको स्राेतले जानकारी दिएकाे छ ।

    जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राजेन्द्र महतो ओलीको सरकारमा जान तयार छन् । तर अर्का अध्यक्ष उपेन्द्र यादव र डा बाबुराम भट्टराईसहितका बहुमत कार्यकारिणी सदस्यले बैशाख १४ गते अबिश्वास प्रस्तावको पक्षमा उभिने निर्णय गरिसकेका छन ।

    एक मन्त्रीका अनुसार वैशाख २७ गते विश्वासको मत लिने तयारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार