Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लुम्बिनीमा जसपाका चार सांसद पदमुक्त


    शुक्रबार, बैशाख १७ २०७८
    2.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल। लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) का चार प्रदेशसभा सदस्य पदमुक्त भएका छन् ।

    लुम्बिनीका प्रदेश सभा सचिव दुर्लभ कुमार पुनले बिहीबार  सूचना प्रकाशित गरी सन्तोगाकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको सूचना प्रकाशित गरेको हो ।

    सचिव मगरद्वारा जारि सूचनामा उनीहरु चारै जनालाई पदमुक्त भएको जानकारी दिईएको छ।

    jasapa-lumbini.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार