Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काेराेनाकाे भयावह अवस्था, काँग्रेस केन्द्रीय समिति बैठक स्थगित


    बुधबार, बैशाख १५ २०७८
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेताहरुमा कोरोना देखिएपछि काँग्रेस केन्द्रीय समिति बैठक स्थगित भएकाे छ ।

    नेताहरुलाई कोरोना संक्रमण भएपछि आजका लागि बोलाइएको बैठक स्थगित गर्नुपरेको स्राेतले बताएकाे छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार