पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अविश्वासको प्रस्तावबाट डराएर नभागेर त्यसको सामना गर्ने बताएका छन् । गुरुङ नेतृत्वको सरकारविरुद्ध विपक्षी दलहरुले अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेसँगै गुरुङले त्यसबाट डराएर नभागि त्यसको सामना गर्ने बताएका हुन् ।
विपक्षीहरुको तयारीबारे जानकार रहेको बताउदै गुरुङले भने कम्युनिस्ट नेतृत्वको सरकार ढाल्ने प्रयास भइरहेको छ यदि सरकारका विरुद्ध प्रस्ताव आए सामना गर्न म तयार छु । डराएर भाग्ने कुरा हुँदैन ।
मुख्यमन्त्री गुरुङले राजनीतिका नाममा विपक्षीहरुले फोहोरी खेल खेलेको आरोप लगाउँदै मेरो नेतृत्वको सरकार के कुरामा कमजोर भयो ? के काम गर्न सकेन ? भनि प्रश्न समेत गरेका छन्
केपी ओलीको प्रतिगमनलाई सघाएको आरोप लागेका गुरुङले प्रतिगमनलाई सघाएको भन्ने आरोप आफूमाथि लगाइए पनि आफ्नो सरकारविरुद्ध मोर्चाबन्दी गरेर काँग्रेस, माओवादी र जनमोर्चा नै प्रतिगमनको यात्रामा लागेको बताएका छन् । उनले भने वामपन्थीको सरकार ढालेर अर्को गैरवामपन्थीहरुको सरकार बनाउनु खोज्नुचाहिँ प्रतिगमन हो ।
मुख्यमन्त्री गुरुङले अविश्वास प्रस्तावको सामना गर्न तयार रहेको भन्दै प्रस्ताव असफल हुनेमा आफु विश्वस्त रहेको बताए ।
मुख्यमन्त्री गुरुङले अविश्वास प्रस्तावको सामना गर्न तयार रहेको भन्दै प्रस्ताव असफल हुनेमा आफु विश्वस्त रहेको बताए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend