Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • पछिल्लो २४ घण्टामा ३३२ जनालाई कोरोना संक्रमण


    बिहिबार, चैत्र २६ २०७७
    965
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा थप ३३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३३२ मा  कोरोना संक्रमण पुष्टि भएको हो।

    योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७९ हजार १०० पुगेको छ।

    पछिल्लो २४ घण्टामा ७९ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७३ हजार ६०८ पुगेको छ।

    हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०३८ पुगेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार