Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • ‘संविधानको धारा ३० ले के भन्छ, स्वच्छ वातावरण दे भन्छ’ भन्दै मण्डलामा प्रदर्शन


    बिहिबार, चैत्र २६ २०७७
    940
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बिहीबार माइतीघर मण्डलामा भेला भएर वातावरण संरक्षण अभियन्ताहरुले वायु प्रदूषण बढेकाले स्वास्थ्य संकटकाल घोषणा गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।

    काठमाडौँ लगायतका शहरमा अत्याधिक प्रदूषण बढेपछि ‘धुवाँ धुलो साह्रो भो सास फेर्न गाह्रो भो’, संविधानको धारा ३० ले के भन्छ, स्वच्छ वातावरण दे भन्छ, ‘राजनीति भन्दा प्रदूषित भयो हाम्रो शहर, लगायतका प्लेकार्ड देखाएर प्रदर्शन गरे हुन् ।

    उनीहरुले प्रदूषण स्वास्थ्य मापदण्डभन्दा बाहिर गएपनि सरकारले नियन्त्रणमा चासो नदेखाएको भन्दै सडकमै सुतेर प्रदर्शन गरेकाछन् । 

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार