Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • विद्यालय फेरि बन्द हुने सम्भावना


    बुधबार, चैत्र २५ २०७७
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । स्वास्थ्य मन्त्रालयले विद्यालय जाने उमेर समूहमा कोरोना भाइरसको संक्रमण बढ्दो अवश्थामा रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेसँगै शैक्षिक संघसंस्थाहरु फेरि बन्द हुने सम्भावना देखिएको हो । 

    आज स्वास्थ्य मन्त्रालयले सूचना जारी गरी काठमाडौं, पोखरालगायतका ठूला सहरहरुमा विद्यालय जाने उमेर समूहमा पनि संक्रमण बढ्दो रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो । पछिल्लो समय प्रयोगशालाहरुको परीक्षणबाट विद्यालय जाने उमेर समूहका बालबालिकामा संक्रमण बढेको तथ्यांक उल्लेख छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार