Nepal Face
  • आइतबार, १० साउन २०८३
  • थप ३३९ जनामा कोरोना संक्रमण


    बुधबार, चैत्र २५ २०७७
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  नेपालमा थप ३३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४१०० मा पिसिआर गर्दा २९८ मा पोजेटिभ आएको र १०४० मा एन्टिजेन परीक्षण गर्दा ४१ जनामा पोजेटिभ देखिएको हो।

    योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७८ हजार ८०९ पुगेको छ।

    पछिल्लो २४ घण्टामा ७४ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७३ हजार ५२९ पुगेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार