प्युठान । आज बिहान करिब ९ बजे प्युठानको गौमुखी गाउँपालिका-३ रजवारामा एक गोठमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ।
स्थानीय रमेश रानाको गोठमा आगलागी हुँदा उनको सात वर्षीय छोरा हिमाल राना र तीन वर्षीय छोरी चन्द्रकला रानाको मृत्यु भएको स्राेतले ताएकाे छ ।
अहिले प्रहरी घटनास्थल जाँदै छ ।