Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • थप २६० जनामा कोरोना संक्रमण


    मंगलबार, चैत्र २४ २०७७
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाै । नेपालमा थप २६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४२४३ मा पिसिआर गर्दा २६० जनामा कोरोना पुष्टि भएको हो।

    योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७८ हजार ४७० पुगेको छ।

    पछिल्लो २४ घण्टामा ११३ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७३ हजार ४५५ पुगेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार