Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ९ बजेर ४ मिनेटमा भूकम्पको धक्का महसुस


    सोमबार, चैत्र २३ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । एकछिन अगाडि  ९ बजेर ४ मिनेटमा भूकम्पको धक्का महसुस भएको  हो  । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भारतको बिनादुरी भन्ने स्थानलाई केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

    भूकम्पको धक्का पूर्वी नेपालमा कडा महसुश भएको छ भने काठमाडौंमा पनि भूकम्प धक्का महसुश भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले भारतमा ५.४ म्याग्निच्यूडको सो भूकम्प राति ९ बजेर ४ मिनेटमा गएको जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार