Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • पूर्वराजा-रानी सांस्कृतिक भ्रमणका लागि हरिद्वार जाने


    सोमबार, चैत्र २३ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वराजाको सचिवालयले दिएको जानकारी अनुसार पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाह सांस्कृतिक भ्रमणका लागि हरिद्वार जाने भएका छन्।

    भारतको हरिद्वारमा सञ्चालित महाकुम्भ मेलामा सहभागी हुन चैत २६ गते बिहीबार भारत जान लागेका सचिवालयले बताएकाे छ । हरिद्वारको कुम्भ मेला अप्रिल २७ सम्म चल्नेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार