Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जेठ–असारमा कोरोना संक्रमण उच्च विन्दुमा पुग्नसक्छ : त्रिपाठी


    सोमबार, चैत्र २३ २०७७
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्ला दिनहरुमा फेरि संक्रमण बढ्न थालेपछि सरकारले आगामी जेठ–असारमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फेरि उच्च विन्दुमा पुग्नसक्ने आंकलन गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले आइतबार संसद बैठकलाई सम्बोधन गर्दै अबका दिनमा जनस्वास्थ्यका मापदण्ड पालनालाई प्रभावकारी बनाउन सकिएन भने संक्रमण बढ्दै जेठ असारमा अर्को उच्च विन्दुमा पुग्नसक्ने बताउनु भएकाे छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार