Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तिरुपति प्लाई उद्योगमा आगलागी


    सोमबार, चैत्र २३ २०७७
    690
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • इटहरी । सोमबार मध्यान्ह इटहरी-१० स्थित प्लाई उद्योगमा भीषण आगलागी भएको छ। 

    आगो के कारण लाग्यो भन्ने यकिन हुन नसकेको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

    आगलागी सुरू भएपछि इटहरी, सुन्दरहरैंचा, उर्लाबारी, विराटनगर र इनरुवाबाट आएका पाँच वटा दमकलले निभाउने प्रयास गरिरहेका छन्। तर, आगलागी नियन्त्रणमा आइनसकेको स्राेतले जानकारी दिएकाे छ ।

    आगो नियन्त्रणका लागि स्थानीय र प्रहरी पनि परिचालन भएका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार