Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य


    आइतबार, चैत्र २२ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल आयल निगमले आज फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा  साविकको मूल्यमा दुई दुई रुपैयाँले  मूल्य वृद्धि गरेको हो।

    मूल्य बढेपछि  पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १०३ रुपैयाँ पुगेको छ। ​निगमले हवाई इन्धन र ग्यासको मूल्य भने यथावत् राखिएको जानकारी दिएको छ। यो हेर्नुस् नेपाल आयल निगमको विज्ञप्ति विस्तृतमा 

    petro.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार