Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा रावल


    आइतबार, चैत्र २२ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.मंगल रावल नियुक्त भएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.मंगल रावललाई नियुक्त गरेका हुन् ।

    रावललाई स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेश त्रिपाठीको संयोजकत्वमा बनेको सिफारिस समितिले गरेको सिफारिसका आधारमा नियुक्त गरिएको हो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार