Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जेष्ठ नागरिकको सम्पत्ति हिनामिना गरेको आराेपमा राष्ट्र बैंकाे एक कर्मचारी पक्राउ


    आइतबार, चैत्र २२ २०७७
    2.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाल राष्ट्र बैंककी शाखा अधिकृत पदमा कार्यरत सुष्मा रिजाल रेग्मी पक्राउ परेकी छन् ।

    जेष्ठ नागरिकको सम्पत्ति हिनामिना गरेको भन्‍दै सरकारी वकिलको कार्यालयमा जाहेरी परेपछि उनलाई पक्राउ गरिएकाे स्रोतले जनाएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार