Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चीनबाट अनुदान प्राप्त खोप चैत २५ देखि लगाउने


    आइतबार, चैत्र २२ २०७७
    900
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारले चीनबाट अनुदान सहयोगमा प्राप्त गरेको कोरोनाविरुद्धको भेरोसेल खोप आगामी २५ चैतदेखि लगाउने निर्णय गरेको छ । 

    मन्त्रालयले यसअघिनै ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिने निर्णय गरेको थियो । खोप काठमाडौँ उपत्यकाका अस्पताल र प्रदेशस्तरीय अस्पतालमा मात्रै लगाउने निर्णय भएकाे स्रोतले जानकारी दिएकाे छ। 

    चिनियाँ खोप कम्पनी सिनोफार्म बेइजिङ इन्स्टिच्युटले उत्पादन गरेको खोपको ८ लाख डोज गत १६ चैतमा नेपाल आएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार