Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १५-१६ दिनदेखि फरार सहकारीका अध्यक्ष पक्राउ


    आइतबार, चैत्र २२ २०७७
    670
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  काठमाडौँ । १५-१६ दिनदेखि फरार गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

    सहकारीबाट लिएको ऋण तिर्न नसकेपछि फरार रहेका श्रेष्ठलाई चितवनबाट पक्राउ गरिएको  स्रोतले जनाएको छ।

    थप अनुसन्धानका लागि उनलाई चितवनबाट पक्राउ गरेर ललितपुरतर्फत ल्याइँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार