Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डेडिकेटेड र ट्रंक लाइनको बक्यौता एक महिनाभित्र असुल गर्न लेखा समितिको निर्देशन


    आइतबार, चैत्र २२ २०७७
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  काठमाडौं । डेडिकेटेड र ट्रंक लाइनको बक्यौता एक महिनाभित्र असुल गर्न सरकारलाई संसदको सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ ।

    १० अर्ब १४ करोड ८ लाख बक्यौता रहेको उपसमितिको प्रतिवेदन पास गर्दै समितिको आइतबारको बैठकले एक महिनाभित्र कानुनअनुसार असुल गर्न निर्देशन दिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार