Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित


    आइतबार, चैत्र २२ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

     पार्टी कार्यालय पेरिसडाँडामा विहान ११ बजे बस्ने तय भएको बैठक स्थगित भएको हो ।

    ‘माओवादी केन्द्रको सरकारलाई दिइएको समर्थनबारे आजको स्थायी कमिटी बैठकबाट फिर्ताको निर्णय लिने तयारी थियो’, कार्यालका सचिव श्रीराम ढकालले भने। अ’धिकांश स्थायी समिति सदस्यहरु उपत्यका बाहिर रहेकाले स्थगित गर्नु पर्यो।’ 

    काँग्रेसले ओली सरकारको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेपछि माओवादीले समर्थन फिर्ता लिने तयारी गरेको सचिव ढकालले बताए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार