Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री ओलीले राजीनामा नदिए कांग्रेसले अविश्वास प्रस्ताव ल्याउँछ : रामचन्द्र पौडेल


    शनिबार, चैत्र २१ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री  ओलीले राजीनामा नदिए कांग्रेसले संसदमा अविश्वासको प्रस्ताव लैजाने बताएका छन् ।

    आज कांग्रेस नुवाकोटद्वारा आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलले प्रधानमन्त्री ओलीलाई नहटाए लोकतन्त्र खतरामा रहने भएकाले संसदमा अविश्वासको प्रस्ताव ल्याएर भए पनि हटाउने बताए ।

    कांग्रेस केन्द्रीय कार्यसमितिले प्रधानमन्त्री फेर्ने निर्णय गरिसकेको भन्दै उनले प्रधानमन्त्री ओलीले आफै राजीनामा नदिए कांग्रेसको नेतृत्वमा अविश्वासको प्रस्ताव संसदमा लैजाने उल्लेख गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार