Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपतिद्धारा मेलम्चीको पानी वितरणकाे औपचारिक शुरुवात


    शुक्रबार, चैत्र २० २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा ढुंगेधाराबाट पानी खसालेर आज काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरणको औपचारिक शुरुवात गरिएको छ ।

    काठमाडौंको भृकुटीमण्डपमा निर्माण गरिएको धारा खोलेर राष्ट्रपति भण्डारीले शुक्रबार आयोजनाको औपचारिक रूपमा उद्घाटन गरेकी हुन्।

    सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी चैत १५ देखि काठमाडौंमा वितरण सुरु गरिएको छ । हाल काठमाडौं उपत्यकाका १५ हजार घरधुरीमा परीक्षणका रुपमा पानी वितरण गरिएको स्रोतले जानकारी दिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार