काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देल र भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठबीच जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ।
भेटका क्रममा नेपाल र भारतबीचको सैन्य सम्बन्ध, आपसी हित तथा पारस्परिक सहकार्यका विषयमा छलफल भएको छ। दुई सेनाबीच रहँदै आएको सम्बन्ध र सहकार्यका विविध पक्षबारे समेत भेटमा विचार-विमर्श भएको बताइएको छ।
नेपाली सेना र भारतीय सेनाबीच लामो समयदेखि विभिन्न तहमा नियमित सम्पर्क तथा सहकार्य हुँदै आएको छ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीले कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्गो लगाएको छ । आन्तरिक छलफलपछि सोमबार दिउँसो ४ मन्त्री र एक राज्यमन्त्रीको नाम...
काठमाडौँ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन्। सोमबार बागमती प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले राजीनामाको घोषणा गरेका हुन्। साउन...
काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा आएर सांसदहरूले उठाएका प्रश्नको स्पष्ट जवाफ दिन प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले विरोध...
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती र लुम्बिनी मुख्यमन्त्रीहरूलाई विश्वास मत नदिने भएको छ। बागमतीमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार छ भने लुम्बिनीमा नेकपा एमाले नेतृत्वमा...
काठमाडौँ। नेपाल वायु सेवा निगमका दुई जना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आइतबार काठमाडौंबाट मलेसियाको राजधानी क्वालालम्पुर जान लागेका दुई जना कर्मचारीलाई प्रहरीले विदेशी मुद्रासहित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend