काठमाडौँ। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू राष्ट्रियता सुदृढ गर्ने उद्देश्य बोकेर स्वेश फर्किएको बताएका छन्।
बिहीबार दिउँसो बैंककबाट काठमाडौँ आइपुगेका देउवाले विज्ञप्ति जारी गर्दै विगतका विभाजन र विद्वेषका सबै घाउहरू निको पार्न पनि आह्वान गरेका छन्।
‘म शक्ति पप्त गर्न होइन, राष्ट्रियता सुदृढ गर्न फर्किएको छु। २०३३ सालमा बीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्किँदा सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरू एक हुनुपर्ने समय आएको उद्घोष गर्नु भएको थियो,’ देउवाले भनेका छन्, ‘मलाई लाग्छ फेरि ४७ वर्षपछि हाम्रो राष्ट्रिय एकतालाई मजबुत गर्न सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको छ।’
उनले आफू नेता बनेर होइन, यस महान राष्ट्रको आजीवन नागरिक बनेर स्वदेश फर्किएको बताएका छन्।
‘म नेता बनेर होइन, यस महान राष्ट्रको आजीवन नागरिक बनेर स्वदेश फर्किएको छु( विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तत्पर,’ उनले भनेका छन्।
उनले मुलुकको पछिल्लो परिवर्तनमा ठूलो जनआकांक्षा देखिएको पनि बताएका छन्।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौँ। उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार दिउँसो प्र।३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा...
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend