काठमाडौं। सरकारले सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका चार जनालाई सहिद घोषणा गरेको छ।
मन्त्रिपरिषद् बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्रकुमार मेहता र सिरहाका गणेश कुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय भएको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
सुनसरीको देवानगन्जमा भएको घटनामा तीन जना र त्यसपछि फैलिएको हिंसामा सिरहामा एक जनाको मृत्यु भएको थियो। गृहमन्त्री सुधन गुरुङले मृतक परिवारसँग सहिद घोषणा गर्नेलगायत विषयमा सम्झौता गरेको थियो।
काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले विभिन्न ५ वटा मुख्य निर्णयहरू...
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमबहादुर राउतसँग स्पष्टीकरण मागेको छ। गाउँपालिकाको कार्यलयमा सेवा...
रौतहट । रौतहटको लालबकैया नदीमा नुहाउन गएका तीन बालबालिका पानीमा डुबेर बेपत्ता भएका छन् । रौतहटको देवाही गोनाही नगरपालिका–२ लक्ष्मीनियास्थित लालबकैया नदीमा नुहाउने क्रममा तीन...
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्रीको एक्लै हिँड्न खोजेको हो कि एक्लै परेको हो थाहा पाउन नसकेको बताएका छन् । आज मंगलबार प्रतिनिधिसभाको...
काठमाडौँ । नेपाली कांग्रेसका इतर समूहले आयोजना गरेको राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा.शशांक कोइरालाले पार्टीको १५ औँ महाधिवेशनसम्बन्धी सम्पूर्ण गतिविधि र दीर्घकालीन निर्णयहरू...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend