काठमाडौं। संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ। अपरान्ह १ बजे सिंहदरबारमा बस्ने बैठकमा खानी तथा खनिज पदार्थ विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले उक्त प्रस्ताव बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
यस्तै आज दुईवटा समितिका बैठक बस्दैछन्। बिहान ११ बजे सार्वजनिक लेखा समिति र विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेका हुन्।
लेखा समिति बैठकमा २०८२ भदौ २३ र २४ गते भएको आन्दोलन र घटनाका कारण जलेका स्रेस्ता सम्बन्धमा छलफल हुने कार्यक्रम छ।विकास आर्थिक मामिला समितिको बैठकमा डिजिटल अर्थतन्त्रको सम्बन्धमा छलफल हुने कार्यसूचीमा उल्लेख छ।
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले अटोमोबाइल क्षेत्रको समग्र योगदानलाई पर्याप्त रूपमा सम्बोधन नगरी यसलाई मुख्यतः राजस्व संकलनको क्षेत्रका रूपमा...
काठमाडौं । पर्सामा १०५ किलो गाँजासहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा सोमबार राति खटिएको प्रहरी टोलीले भारतको जिल्ला...
काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ । सयौं मानिस अझै बेपत्ता छन् । सरकारले प्रारम्भिक रूपमा १११...
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चालु आर्थिक वर्षका लागि स्थानीय तहको सभामा बजेट पेश गर्न नसकेका मधेस प्रदेशका...
काठमाडौं । मंगलबार सुनचाँदीको भाउ उच्च दरले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज यस दिन सुनको भाउ प्रतितोला ६ हजार ४...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend