Nepal Face
  • मंगलबार, २६ साउन २०८३
  • जाजारकोट केन्द्रबिन्दु भएर भूकम्प गयो


    मंगलबार, साउन २६ २०८३
    95
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जाजारकोटमा भूकम्प गएको छ ।

    जाजरकोटको कल्सेनी केन्द्रविन्दु भएर बिहान ९ बजेर ८ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    केन्द्रका भूकम्प विज्ञ राजेश शर्माका अनुसार उक्त भूकम्प ४.१ म्याग्नेच्युड मापन गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार